एजेन्सी । सलमान खानकी पूर्व भाई बुहारी मलाइका अरोरा उमेरले ४३ वर्षमा लागिन् । एक छोराकी आमा मलाइकाले हालै पति अरबाज खानसँग सम्बन्धविच्छेद गरेपछि पनि बलिउडमा उनको फिगरको अहिले पनि उस्तै चर्चा हुने गरेको छ ।
मोडल, अभिनेत्री तथा आइटम गर्ल मलाइका आफूभन्दा झन्डै दुई दशक कम उमेरका अर्जुन कपुरसँग प्रेमरत मलाइका सधैँजसो नै चर्चामा आउने गरेकी छिन् । मोडलका रूपमा करिअर सुरु गरेकी मलाइका विशेषगरी आइटम गर्लका रूपमा परिचित छिन् ।
उनले डान्स गरेका ‘चल छैया छैया’, ‘मुन्नी बदनाम हुइ’लगायतका गीत निकै चलेका छन् । केही समय अगाडी मात्रै उनी एक कार्यक्रमको शिलशिलामा नेपाल आएकी थिइन् ।
Friday, May 26, 2017
Home
/
News
/
४३ वर्षमा पनि उस्तै जवान, पतिलाई डिर्भोस दिएर आँफुभन्दा २० वर्ष कान्छा युवकसँग रोमान्समा ब्यस्त मलाइका
४३ वर्षमा पनि उस्तै जवान, पतिलाई डिर्भोस दिएर आँफुभन्दा २० वर्ष कान्छा युवकसँग रोमान्समा ब्यस्त मलाइका
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
