Breaking

Wednesday, May 31, 2017

सुकेधारा चोकमा ठक्करमा परेकी महिलालाई बसले १५ मिटरसम्म लतारेपछि…


राजधानीको सुकेधारा चोकमा बुधबार राति एउटा सार्वजनिक बसका चालकले ठक्करपछि महिला मार्ने प्रयास गरेका छन् । ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई बस चालकले १५ मिटरसम्म लतारेका थिए । त्यसपछि बस नालीबाट तल झरेको थियो ।