Breaking

Tuesday, May 30, 2017

विदेश हुनेका लागी लियो अहिलेको वजेटमा निकै खुसीको खवर विदेशमा हुनुहुन्छ एकपटक पढ्नुहोस

काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटमा अब बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ ।संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको बताए ।साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनुपर्नेछ । उनका अनुसार यो खातामा नै रकम पठाउनु पर्नेछ ।