- गाजर (कोरेर मसिनो पारिएको): १ किलो
- दूध : १ लिटर
- सुकमेलको धूलो : १ चम्चा
- चिनी : ३ सय ग्राम
- बदाम : ५० ग्राम
- घिउ : ५० ग्राम
- खुवा : ५० ग्राम
विधि
एउटा भाँडोमा कोरेको गाजर र दूध हालेर तताउने । केहीबेर पकाई दूध सुकाउने । अर्काे भाँडोमा घिउ तताउने र बाँकी सबै सामग्री हालेर भुट्ने । पाकिसकेपछि सफा भाँडोमा जमाउने ।