Breaking

Thursday, June 1, 2017

यात्रुले बोकेको बस माछा उफ्रिदा पुग्यो घारीमा, भयो यस्तो अचम्मको दुर्घटना [ हेर्नुस भिडियो सहित ]


बुधबार भक्तपुर र काभ्रेको संगम स्थल साँगा भन्ज्यांगमा एउटा अचम्मको बस दुर्घटना भएको छ। काठमाडौँबाट सेरथांग भन्ने ठाउँमा हिडेको यात्रुबाहक बस दुर्घटना भएको हो । यात्रुले बाकसमा बोकेको माछा एक्कासी उफ्रिएर चालकको खुट्टामा पर्दा चालक अत्तालिएर बस अनियन्त्रित हुदा उक्त दुर्घटना घटेको छ । जब बस अनियन्त्रित भइ सडकबाट तल खस्न लाग्यो तब एउटा रुखले यात्रु र चालकको ज्यान जोगाइदिएको छ ।

थप भिडियोबाट :