जेठ २५ – कुवेतका शासक सबा अल अहमद अल जाबिर अल सबा र कतारका शासक तामिम बिन हमद अल थानी बिच भेटवार्ता भएको छ ।
कतारको समस्या समाधानका लागि भन्दै अल सबा बुधबार राती कतार आउनु भएको हो ।
सात देशहरुले सम्बन्ध ताडेपछि सन् २०२२ मा विश्वकपको आयोजना र अन्तर्राष्ट्रिय उडानको ‘हब’का रुपमा रहेको कतारलाई कसरी सामान्य अवस्थामा फर्काउने भन्ने विषयमा दुई देश बिच छलफल भएको कतारको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गएको सोमबार बहराइन सहित सात देशले कतारसँग कुटनैति सम्बन्ध तोडेका हुन ।
Thursday, June 8, 2017
सात देशबिच देखिएको संकट समाधानका लागि कुवेती शासक कतारमा
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News