Breaking

Tuesday, May 30, 2017

विश्वकै होचो व्यक्ति खगेन्द्र आइसियुमा जिवन र मोरनको दोसाधमा…(हेर्नुस् भिडियो)

विश्वका होचा व्यत्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्यमा थप समस्या आएसंगै मंगलबार सघन उपचारकक्षमा भर्ना गरिएको छ । खगेन्द्रको स्वास्थ्यमा समस्या देखा परेकोले विगत एक हप्ता देखी उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइ रहेकोमा मंगलबार विहान करिब ९ः४५ बजे खाना खादै गर्दा वेहोस भएपछि उनको थप उपचारको लागि आईसियुमा भर्ना गरिएको हो ।