Breaking

Monday, June 12, 2017

नेपालमा पैसा पठाउदै हुनुहुन्छ हेर्नुहोस् आजको रियाल, दिराम , रिंगेट को मूल्य

विनिमय दर () भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।
दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार

एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३९ पैसा र विक्रिदर २७ रुपैयाँ ५५ पैसा रहेको छ ।27.39
27.55

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ११ पैसा र विक्रिदर २८ रुपैयाँ पैसा छ ।28.11
28.28

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १३ पैसा तोकेको छ । 27.97
28.13

मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ८ पैसा र विक्रिदर २४ रुपैयाँ २३ पैसा रहेको छ । 24.08
24.23

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ 0८ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । 9.08
9.14

एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ५१ पैसा छ भने विक्रिदर तीन सय ४0 रुपैयाँ ४८ पैसा रहेको छ ।338.51
340.48

एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ २९ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ८८ पैसा रहेको छ । 272.29
273.88

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।