विनिमय दर () भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।
दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
विनिमय दर () भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।
दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ ।
नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
नेपाल राष्ट्र बैंकले शनिबार तोकेको विनिमय दर अनुसार
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३४ पैसा र विक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र विक्रिदर २८ रुपैयाँ ९ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५ पैसा र विक्रिदर २४ रुपैयाँ १९ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ ।
एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ ८६ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ ८३ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर दुई सय ७१ रुपैयाँ ८५ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ४४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
