जेठ ३० – युएईमा रमजानको अवसर पारेर तीन सय भन्दा धेरै ब्राण्डका सामानमा ९० प्रतिशत छुट पाइने भएको छ । इद अल फितरको अवसरमा जुन २५ अर्थात आउँदो असार ११ गते १२ वटा मल २४ सै घण्टा खुल्ला हुने छ ।
यो अवसरमा सामान किन्नेले आर्कषक उपहार पनि प्राप्त गर्नेछन् । उपहारका रुपमा नयाँ ब्रण्डका विद्युतीय कार र इत्तिहाद एयरवेजको टिकट पर्न सक्ने मलले जनाएको छ । मलहरुमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना गरिने छ ।
Tuesday, June 13, 2017
युएईमा तीन सय ब्राण्डका सामानमा ९० प्रतिशत छुट, सामान किन्दा कार उपहार
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News