बेइजिङ, एउटा भनाइ छ, भगवानले बच्चाको रुपमा पृथ्वीलाई आफ्नो प्रेम उपहार दिएका छन्।’ कतिपय अवस्था कुनै बच्चा आफ्नो खुवीले जनजनको मनमा बस्न सफल हुन्छ। चीनमा तीन वर्षीय एक बालकको एउटा यस्तो भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सो भिडियोमा चीनका ती बच्चाको डान्स यति राम्रो छ की भिडियो हेर्ने सबैले हाँसी हाँसी हेरिरहेका छन्। युट्यूटमा हालसम्म 123,743,823 पटक हेरिसएिको छ। तपाइँले पनि यो भिडियो हेर्नुभयो भने हाँस्नुको विकल्प तपाइँसँग हुनेछैन। सो भिडियो चीनको एक रियालिटी शोको हो। भिडियोमा अडिशनकालागि एक नाबालक आउँछन्। र उनी सबैको मनमा बस्न सफल हुन्छन्।
Wednesday, June 7, 2017
१२ करोडभन्दा धेरैले हेरेको यो भिडियोमा के छ ? (भिडियाेसहित)
Tags
# Video
Nepali Music Video
We Publice Nepali News for the People.
Video
Labels:
Video