Breaking

Tuesday, May 30, 2017

रिंगिटको दर स्थिर, रियाल र दिर्हामको मूल्य बढ्यो

काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४९ पैसा र विक्रिदर २७ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०७ पैसा र विक्रिदर २४ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ४२ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ४० पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ४७ पैसा र विक्रिदर दुई सय ७५ रुपैयाँ ०७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।