Breaking

Monday, June 5, 2017

रियाल, दिराम , रिंगेट को मूल्य घट्यो दिनार को मुल्य बढ्यो हेर्नुहोस आजको ताजा विनिमय दर

विनिमय दर () भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।
दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार

एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४१ पैसा र विक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २३ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २ पैसा र विक्रिदर २४ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १९ पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ १२ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ १० पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ६५ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।