एजेन्सी । मोनाको भन्ने देशको नाम कहिल्यै सुन्नु भएको छ ? मोनाको विश्वकै दोश्रो सानो देश हो । १.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देश फ्रान्स नजिकै रहेको छ । जुन पैदल हिँडेर १ घण्टा भन्दा कम समयमा घुम्न सकिन्छ ।
संवैधानिक राजतन्त्र रहेको यो देश भुमध्यसागरको उत्तरी मध्य तटमा अवस्थित यो देशको तिनवटा दिशाको सिमा फ्रान्ससँग जोडिएको छ । जसको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ । ०.४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भ्याटिकन सिटी नामक देश विश्वकै सबैभन्दा सानो दशे हो ।
Tuesday, June 13, 2017
Home
/
News
/
विश्वकै दोस्रो सानो देश, जुन पैदल हिँडेर घुम्न १ घण्टा पनि लाग्दैन, थाहा पाउनुहोस् थप रहस्य
विश्वकै दोस्रो सानो देश, जुन पैदल हिँडेर घुम्न १ घण्टा पनि लाग्दैन, थाहा पाउनुहोस् थप रहस्य
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News